Category: Drishti news

अनुभव नै अनुभवको सङ्गालो

अनुभव नै अनुभवको सङ्गालोसात कक्षामा पढ्दा गाउमै ढुङ्गा बोकेर एक घनमिटरको पाच सयको दरले एकहजार दुई सय पचास कमाएको थिए । आठ कक्षामा पढ्दा नजिकको बजार पन्ज्युनयामा एउटा होटेलमा भाडा माझ्ने काम बर्षे बिदाको समयमा गरेको थिए । 16 दिन काम गरेर पाच सय नगद एउटा भेस्ट ,एक लिटर खानेतेल ,एक केजि मिठाई पाएको थिए

विश्व दृष्टि दिवसको अवसरमा आँखा शिबिर सम्पन्न

आँखा जाँच कार्यक्रम मिति २०८०।०६।२५ गते । विश्व दृष्टि दिवस 2023 तथा “६८औं प्रहरी दिवस २०८०” को अवसरमा प्रहरीले सम्पादन गर्ने काम-कारवाहीलाई प्रभावकारी बनाउनका लागि मानव शरीरको संवेदनशील अङ्गको रुपमा रहेको आँखा (दृष्टि) सम्बन्धी समस्याहरुबाट स्वस्थ्य हुनु आवश्यक रहेकोले प्रहरी कर्मचारीहरुको आँखाको चेकजाँच गर्नु पर्ने आवश्यक्तालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय रामेछाप र तिलगंगा आँखा

निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल द्वारा 371 जनाको फर्कियो गुमेको दृष्टि

तिलगंगा आँखा प्रतिष्ठान ,निजगढ तिलगंगा सामुदायिक आँखा केन्द्रद्वारा बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर 9 स्थित प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा 2080 भाद्र 22 गते देखि 25 गते सम्म निशुल्क मोतिबिन्दु सूक्ष्म शल्यक्रिया  शिबिर सन्चालन भएको हो । यस आँखा शिबिरको लागि भाद्र 19 गते देखि 24 भाद्र सम्म  सर्लाही ,रौतहट ,पर्सा र बारा जिल्लाका दस

समता स्कुल मन्थलीमा A Digital marketing pvt.ltd द्वारा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

समता स्कुल मन्थली 1 रामेछापमा A Digital marketing pvt.ltd द्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम सभापतिको रुपमा समता स्कुलका प्र.अ. मनिषा बुढाथोकी ज्यू ,प्रमुख अतिथिको रुपमा मन्थलि सहिद स्मृति बहुमुखी क्याम्पसका स्वबियु सचीव सुशील थापा ज्यू ,बिशिस्ट अतिथिको रुपमा A Digital Marketing pvt.ltd कम्पनिका CEO अनिल साउद लगायत समता स्कुलका शिक्षिकाज्यूहरु ,अभिभावक

Ramechhap Outreach Microsurgical Camp: Bringing Vision to the Needy

Outreach Microsurgical Camp: Bringing Vision to the Needy Date: June 6, 2023 In a remarkable effort to address the growing issue of vision impairment, the Tilganga Institute of Ophthalmology, in collaboration with the Ramechhap Community Eye Center and Tamakoshi Hospital, organized an Outreach Microsurgical Camp. This transformative initiative was generously supported by the Himalayan Cataract

तिलागंगाको OMEC बिरामीको लागि बरदान

रामेछापको फर्पुका 78 बर्षिया धनलक्ष्मी सुनुवार विगत दुई वर्षदेखि मोतियाबिन्दुबाट पीडित हुनुहुदो रहेछ। उहाले केहि पनि देख्न नसक्ने भएर उनको दैनिक जीवनलाई अविश्वसनीय रूपमा गाह्रो बनाएको रहेछ। धनलक्ष्मीकी छोरी बालकुमारी सुनुवारले तिलगंगा आँखा प्रतिष्ठानको आउटरिच माइक्रोसर्जिकल आइ क्याम्प (OMEC) फाल्गुन 4 र 5 गते मन्थली तामाकोशी अस्पतालमा हुदैछ भन्ने सुन्नुभएको रहेछ र उनीहरूले आफ्नी आमालाई

एक मिलियन अमेरिकी डलर द्वारा डा.सन्दुक रुइत सम्मानित ।

नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । आज बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मोहमद बिन मुबारक अल खालिफाले डाक्टर रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिएका हुन । कोभिडका कारण पछिल्लो चार वर्षपछि

मधुमेह भएका बिरामिले किन आँखा जाँच गराउने ?

मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।उनले चाल्र्स बेस्टसँग मिलेर क्यानडा को टोरन्टो
Follow by Email
YouTube