Mahakali Optical and Care Center र Morning Glory Secondary School बीच सम्झौता सम्पन्नकञ्चनपुरस्थित Mahakali Optical and Care Center र Morning Glory Secondary School बीच विद्यार्थीहरूको आँखा स्वास्थ्य संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले औपचारिक सहकार्य सम्झौता (MOU) सम्पन्न भएको छ।यस सम्झौताअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको नियमित आँखा परीक्षण, दृष्टिदोषको समयमै पहिचान तथा आवश्यक परामर्श र उपचार सेवा
महेन्द्रनगर, कञ्चनपुर स्थित महाकाली अप्टिकल एण्ड केयर सेन्टर एक विश्वसनीय र आधुनिक आँखा उपचार केन्द्र हो। विगत लामो समयदेखि गुणस्तरीय दृष्टि सेवा प्रदान गर्दै आएको यस सेन्टरले स्थानीय समुदायलाई अत्याधुनिक प्रविधि र अनुभवी प्राविधिकहरूको साथमा सेवा दिइरहेको छ। हामीलाई किन रोज्ने? (Why Choose Us?) महेन्द्रनगरमा धेरै विकल्पहरू भए तापनि महाकाली अप्टिकल एण्ड केयर सेन्टरलाई निम्नलिखित
Mahendranagar, Kanchanpurमा गुणस्तरीय आँखा जाँच तथा चस्मा सेवाको खोजीमा हुनुहुन्छ? आधुनिक प्रविधि, अनुभवी जनशक्ति र आत्मीय सेवाका कारण Mahakali Optical and Care Center छोटो समयमै यस क्षेत्रको अग्रणी आँखा क्लिनिकको रूपमा परिचित बन्दै गएको छ। हाम्रो उद्देश्य: स्पष्ट दृष्टि, सम्मानसहित सेवा हामी केवल चस्मा बेच्दैनौं — हामी तपाईंलाई स्पष्ट दृष्टि र सम्मानसहितको सेवा दिन्छौं। प्रत्येक
प्रिय पाठकवृन्द, आँखा हाम्रो जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति हो। तर चस्मा र आँखा स्वास्थ्यबारे सही जानकारीको अभावले धेरै मानिस अनावश्यक समस्या र खर्चमा परिरहेका छन्। यही कुराले मलाई Chasma Pathshala लेख्न प्रेरित गर्यो। वर्षौंदेखि आँखा स्वास्थ्य क्षेत्रमा काम गर्दा मैले देखेका वास्तविक अनुभव, सेवाग्राहीका जिज्ञासा, सस्तो र महँगो चस्माबारेको भ्रम, पावरको अर्थ नबुझ्दा हुने असर
महेन्द्रनगर, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित मन्त्र अस्पताल एन्ड रिसर्च सेन्टर र महाकाली अप्टिकल एन्ड केयर सेन्टरबीच स्वास्थ्य सेवा आदानप्रदानका लागि द्विपक्षीय सम्झौता (MoU) भएको छ। बिरामीहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले दुवै संस्थाबीच बिहीबार एक औपचारिक सहमति भएको हो। सम्झौता पत्रमा मन्त्र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. गोविन्द रोकाया र महाकाली अप्टिकल एण्ड
निजगढ, बारा 2082/06/04 तिलगंगा आँखा अस्पतालद्वारा आयोजित मोतिबिन्दु शल्यक्रिया शिबिर मिति २०८२ असोज १ गतेदेखि ३ गतेसम्म निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल, निजगढ, बारामा सम्पन्न भएको छ। शिबिरमा बारा र रौतहट जिल्लाका विभिन्न स्थानीय तहसँगको सहकार्यमा आयोजित मोतिबिन्दु छनोट शिबिरमार्फत गाउँगाउँबाट आएका बिरामीहरूको निःशुल्क अपरेशन गरिएको थियो। दृष्टि कमजोर भएकादेखि आँखा नै नदेख्ने अवस्थासम्म पुगेका
नेपालको राजनीति फेरि एकपटक निर्णायक चरणमा पुगेको छ। संसद विघटन, अन्तरिम सरकारको गठन र आगामी फागुन २१ गते तोकिएको आम निर्वाचनले मुलुकलाई नयाँ मोडमा पुर्याएको छ। देशभरि एउटै स्वर सुनिन्छ,नेतृत्वमा अब युवाले आउनैपर्छ। तर प्रश्न के हो भने, कस्तो युवाले नेतृत्व गर्ने ? मुलुकलाई सही दिशामा डोर्याउन कस्तो युवाले नेतृत्व लिनुपर्छ भन्ने विषयमा अहिले गम्भीर
प्रोग्रेसिभ लेन्स भनेको एक यस्तो विशेष चस्माको लेन्स हो जसले टाढा, नजिक र बिचको दूरी एकैचोटी सफा देख्न सहयोग पुर्याउँछ। यो बाइफोकल वा ट्राइफोकल चस्मा जस्तै भए पनि, यसमा कुनै पनि छुट्टाछुट्टै रेखा (line) देखिँदैन।यसलाई प्रायः “लाइनरहित मल्टिफोकल” चस्मा पनि भनिन्छ। प्रोग्रेसिभ लेन्स (Progressive Lens) लाई ‘नोट-बाइफोकल’ वा ‘लाइनरहित मल्टिफोकल’ लेन्स पनि भनिन्छ। सन् १९५९
चस्मा—आँखाको साथी, दृष्टिको सहारा हो। चस्माको यात्रा हजारौं वर्षअघिदेखि सुरु भएको हो। जब मानिसले पहिलोपटक दृष्टिमा समस्या अनुभव गर्यो, त्यसको समाधान खोज्न थाल्यो। इतिहास अनुसार, प्राचीन रोमन र ग्रीक सभ्यतामा पानीले भरिएको गिलास वा सिसाका टुक्रा प्रयोग गरेर वस्तुहरू ठूला देखाउने प्रयास गरिएको पाइन्छ। चस्माको इतिहास हजारौं वर्ष पुरानो भए पनि लिखित प्रमाण अनुसार पहिलो
काठमाडौं, वैशाख ६नेपालकै सबैभन्दा ठूलो B2B अप्टिकल प्रदर्शनी ‘Nepal Optical Expo 2025’ वैशाख ५ गते बाट काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ। तीनदिने यो प्रदर्शनी वैशाख ५, ६ र ७ गते (अप्रिल १८–२०, २०२५) सम्म सञ्चालन हुनेछ। प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ। नेपाल अप्टिकल उद्योगको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित