किशोरकिशोरी अबस्थामा के कुरा ध्यान नदिनाले ‘बलात्कार’ भएपछी थाहा पाइन्छ?

किशोर किशोरिहरुमा बिपरित लिङ्गप्रती आकर्षित हुनु ,मन परेको जस्तो लाग्नु वा कुरा गर्न मन लाग्नु स्वभाविक हो। तर त्यसैलाइ प्रेम ठानेर एकैछिनमा सङ्गै मर्ने बाच्ने कसम खाने र शारीरिक सम्पर्क गरिहाल्ने प्रवृत्तिले समाजमा बिकराल अबस्था सिर्जना भइरहेको छ। केही महिना अघि देखि चलिरहेको अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बिच भएको यौन सम्बन्ध बलात्कारमा कसरी

निजगढमा मोतिबिन्दु शल्यक्रिया शिबिर सम्पन्न

निजगढ, बारा 2082/06/04 तिलगंगा आँखा अस्पतालद्वारा आयोजित मोतिबिन्दु शल्यक्रिया शिबिर मिति २०८२ असोज १ गतेदेखि ३ गतेसम्म निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल, निजगढ, बारामा सम्पन्न भएको छ। शिबिरमा बारा र रौतहट जिल्लाका विभिन्न स्थानीय तहसँगको सहकार्यमा आयोजित मोतिबिन्दु छनोट शिबिरमार्फत गाउँगाउँबाट आएका बिरामीहरूको निःशुल्क अपरेशन गरिएको थियो। दृष्टि कमजोर भएकादेखि आँखा नै नदेख्ने अवस्थासम्म पुगेका

नेपालको नयाँ मोडमा कस्तो युवा अघि आउनु पर्छ?

नेपालको राजनीति फेरि एकपटक निर्णायक चरणमा पुगेको छ। संसद विघटन, अन्तरिम सरकारको गठन र आगामी फागुन २१ गते तोकिएको आम निर्वाचनले मुलुकलाई नयाँ मोडमा पुर्याएको छ। देशभरि एउटै स्वर सुनिन्छ,नेतृत्वमा अब युवाले आउनैपर्छ। तर प्रश्न के हो भने, कस्तो युवाले नेतृत्व गर्ने ? मुलुकलाई सही दिशामा डोर्याउन कस्तो युवाले नेतृत्व लिनुपर्छ भन्ने विषयमा अहिले गम्भीर

चस्माको प्रोग्रेसिव लेन्स: कस्तो लेन्स हो ?

प्रोग्रेसिभ लेन्स भनेको एक यस्तो विशेष चस्माको लेन्स हो जसले टाढा, नजिक र बिचको दूरी एकैचोटी सफा देख्न सहयोग पुर्‍याउँछ। यो बाइफोकल वा ट्राइफोकल चस्मा जस्तै भए पनि, यसमा कुनै पनि छुट्टाछुट्टै रेखा (line) देखिँदैन।यसलाई प्रायः “लाइनरहित मल्टिफोकल” चस्मा पनि भनिन्छ। प्रोग्रेसिभ लेन्स (Progressive Lens) लाई ‘नोट-बाइफोकल’ वा ‘लाइनरहित मल्टिफोकल’ लेन्स पनि भनिन्छ। सन् १९५९

अप्टिकल काउन्टरबाट चस्माको कथा

चस्मा—आँखाको साथी, दृष्टिको सहारा हो। चस्माको यात्रा हजारौं वर्षअघिदेखि सुरु भएको हो। जब मानिसले पहिलोपटक दृष्टिमा समस्या अनुभव गर्‍यो, त्यसको समाधान खोज्न थाल्यो। इतिहास अनुसार, प्राचीन रोमन र ग्रीक सभ्यतामा पानीले भरिएको गिलास वा सिसाका टुक्रा प्रयोग गरेर वस्तुहरू ठूला देखाउने प्रयास गरिएको पाइन्छ। चस्माको इतिहास हजारौं वर्ष पुरानो भए पनि लिखित प्रमाण अनुसार पहिलो

नेपालकै सबैभन्दा ठूलो B2B अप्टिकल प्रदर्शनी

काठमाडौं, वैशाख ६नेपालकै सबैभन्दा ठूलो B2B अप्टिकल प्रदर्शनी ‘Nepal Optical Expo 2025’ वैशाख ५ गते बाट काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ। तीनदिने यो प्रदर्शनी वैशाख ५, ६ र ७ गते (अप्रिल १८–२०, २०२५) सम्म सञ्चालन हुनेछ। प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ। नेपाल अप्टिकल उद्योगको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

गर्मी मौसममा आँखाको सुरक्षा : एक आँखा स्वास्थ्यकर्मीको सल्लाह

✍️ अनिल साउद, आँखा स्वास्थ्यकर्मी (Eye Health Worker) गर्मी मौसम सुरु भएसँगै धेरैजसो मानिसहरू छालाको हेरचाहतर्फ केन्द्रित हुन्छन्, तर यो मौसममा आँखाको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। म एक आँखा स्वास्थ्यकर्मीको हैसियतले भन्न चाहन्छु—गर्मीको समयमा आँखासँग सम्बन्धित समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दो छ। धुलो, पसिना, उच्च तापक्रम र सूर्यको UV किरणजस्ता कारणले

प्रत्येक शनिबार चलिरहेको निशुल्क स्वास्थ्य सेवाको वार्षिक प्रतिवेदन कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखामा बुझाइयो।

कञ्चनरूप नगरपालिका वडा नं. १२ स्थित रूपनगर चोकमा २०८१ साल बैशाख १ गते शनिबारदेखि सञ्चालनमा आएको ‘एक निस्वार्थ अभियान: राष्ट्रको लागि दुई घन्टा योगदान’ कार्यक्रमको वार्षिक प्रतिवेदन आज औपचारिक रूपमा नगरपालिकाको स्वास्थ्य शाखामा बुझाइएको छ। कार्यक्रम संयोजक अनिल साउदका अनुसार, हरेक शनिबार बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने यो सेवाले वर्ष भरिमा २८ हप्ता

रुपनगरमा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर : पहिलो दिन १७९ जनाको शल्यक्रिया सम्पन्न

रुपनगर, माघ २८ – तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र, कञ्चनरूप नगरपालिका, तथा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको संयुक्त आयोजनामा सुरु भएको निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर अन्तर्गत पहिलो दिन १७९ जना बिरामीहरूको सफल शल्यक्रिया सम्पन्न भएको छ। शिविरको उद्घाटन कञ्चनरूप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले गर्नुभएको थियो। यसअघि, माघ १० देखि २१ गतेसम्म

आँखाको सुरक्षा र चश्माको महत्व

आँखा मानव शरीरको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अंग हो। हाम्रो दैनिक जीवनका हरेक क्रियाकलाप आँखाको सहायताबिना कल्पना गर्न गाह्रो छ। तर, आजको डिजिटल युगमा आँखाको स्वास्थ्यप्रति हाम्रो ध्यान कमजोर हुँदै गएको देखिन्छ। लामो समयसम्म मोबाइल, कम्प्युटर, र टिभी स्क्रिनमा टोलाउनु, प्रदूषित वातावरणमा धेरै समय बिताउनु, र आँखाको नियमित जाँच नगर्नुजस्ता कारणले दृष्टि सम्बन्धी समस्या तीव्र

चश्मा सम्बन्धी रोचक कुराहरू

चश्मा हाम्रो दैनिकीको महत्वपूर्ण हिस्सा बनिसकेको छ, चाहे त्यो नजरको समस्या समाधान गर्न होस् वा फेसन स्टेटमेन्टका रूपमा। यहाँ चश्मा सम्बन्धी केही रोचक तथ्यहरू प्रस्तुत गरिएका छन्: 1. चश्माको आविष्कार 2. सबैभन्दा महँगो चश्मा 3. सनग्लासको इतिहास 4. चश्माको लोकप्रियता 5. ‘Bifocal Lenses’ को आविष्कार 6. चश्मा फेसन स्टेटमेन्टको रूपमा 7. चश्मा र सुपरहिरोहरू 8.
Follow by Email
YouTube