महेन्द्रनगर कंचनपुर जस्तो गर्मिहुने ठाउको लागि उपयुक्त हुने चस्माको लेन्स कुन होला ?

महेन्द्रनगर, कञ्चनपुर जस्तो धेरै घाम, धुलो र UV किरण हुने क्षेत्रमा बस्नुहुन्छ भने, सामान्य लेन्सभन्दा यी विकल्पहरू बढी उपयुक्त हुन्छन्:
Photochromic (Changeable/Transition) + Blue Cut + UV420 + Anti-Reflection (AR) लेन्स सबैभन्दा राम्रो विकल्प हुन्छ । किनभने बाहिर घाममा आफैं कालो हुन्छ, भित्र फेरि सफा हुन्छ।100% UV सुरक्षा दिन्छ।
कम्प्युटर र मोबाइल प्रयोग गर्दा पनि आरामदायी हुन्छ।दिनभर एउटै चस्माले काम चल्छ। साझ अध्यारोमा पनि कामबाट फर्केर घर जादा पनि स्पष्ट देखिन्छ ।


यदि धेरै समय बाहिर वा ड्राइभिङ गर्नुहुन्छ भने Premium Photochromic राम्रो हुन सक्छ, किनकि कडा घाम र केही हदसम्म गाडीभित्र पनि सामान्य फोटोक्रोमिकभन्दा राम्रोसँग गाढा हुन्छ। केही महँगो चाहिँ पर्छ । afford गर्न सक्नेहरुले यो लेन्स लगाउदा उपयुक्त हुन्छ । Zeiss,Essilor ,Oppix जस्ता ब्रान्डेड लेन्सहरु महेन्द्रनगरमा महाकाली अप्टिकल एन्ड केयर सेन्टरमा उपलब्ध हुन्छन ।


यदि सधैं अफिस वा घरभित्र बस्नुहुन्छ भने राम्रो गुणस्तरको Clear Blue Cut + UV + AR लेन्स पर्याप्त हुन्छ। यसमा पनि महेन्द्रनगरको सर्बसाधारण मानिसहरुले पनि afford गर्न सक्ने oppix brand को bkue filter लेन्स उपयुक्त हुन्छ ।

अन्तमा ,
तपाइहरु Under 3k भित्र सबै feature भएको लेन्स खोज्नुहुन्छ भने Combo Photochromic Blue Cut (Changeable) + UV420 + Anti-Reflection लेन्स महेन्द्रनगरको मौसमका लागि सबैभन्दा सन्तुलित र उपयोगी विकल्प हो। यसले घाम, UV, चमक (glare) र डिजिटल स्क्रिन—सबैबाट राम्रो सुरक्षा र आराम दिन्छ।

अधिक जानकारी अथवा परामर्श चाहिन्छ भने महेन्द्रनगरमा महाकाली अप्टिकल एन्ड केयर सेन्टर महाकाली अस्पताल नजिक रेडक्रस साइडमा आउनुहोला ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube