Category: Drishti news

गर्मी मौसममा आँखाको सुरक्षा : एक आँखा स्वास्थ्यकर्मीको सल्लाह

✍️ अनिल साउद, आँखा स्वास्थ्यकर्मी (Eye Health Worker) गर्मी मौसम सुरु भएसँगै धेरैजसो मानिसहरू छालाको हेरचाहतर्फ केन्द्रित हुन्छन्, तर यो मौसममा आँखाको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। म एक आँखा स्वास्थ्यकर्मीको हैसियतले भन्न चाहन्छु—गर्मीको समयमा आँखासँग सम्बन्धित समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दो छ। धुलो, पसिना, उच्च तापक्रम र सूर्यको UV किरणजस्ता कारणले

प्रत्येक शनिबार चलिरहेको निशुल्क स्वास्थ्य सेवाको वार्षिक प्रतिवेदन कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखामा बुझाइयो।

कञ्चनरूप नगरपालिका वडा नं. १२ स्थित रूपनगर चोकमा २०८१ साल बैशाख १ गते शनिबारदेखि सञ्चालनमा आएको ‘एक निस्वार्थ अभियान: राष्ट्रको लागि दुई घन्टा योगदान’ कार्यक्रमको वार्षिक प्रतिवेदन आज औपचारिक रूपमा नगरपालिकाको स्वास्थ्य शाखामा बुझाइएको छ। कार्यक्रम संयोजक अनिल साउदका अनुसार, हरेक शनिबार बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने यो सेवाले वर्ष भरिमा २८ हप्ता

रुपनगरमा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर : पहिलो दिन १७९ जनाको शल्यक्रिया सम्पन्न

रुपनगर, माघ २८ – तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र, कञ्चनरूप नगरपालिका, तथा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको संयुक्त आयोजनामा सुरु भएको निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर अन्तर्गत पहिलो दिन १७९ जना बिरामीहरूको सफल शल्यक्रिया सम्पन्न भएको छ। शिविरको उद्घाटन कञ्चनरूप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले गर्नुभएको थियो। यसअघि, माघ १० देखि २१ गतेसम्म

आँखाको सुरक्षा र चश्माको महत्व

आँखा मानव शरीरको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अंग हो। हाम्रो दैनिक जीवनका हरेक क्रियाकलाप आँखाको सहायताबिना कल्पना गर्न गाह्रो छ। तर, आजको डिजिटल युगमा आँखाको स्वास्थ्यप्रति हाम्रो ध्यान कमजोर हुँदै गएको देखिन्छ। लामो समयसम्म मोबाइल, कम्प्युटर, र टिभी स्क्रिनमा टोलाउनु, प्रदूषित वातावरणमा धेरै समय बिताउनु, र आँखाको नियमित जाँच नगर्नुजस्ता कारणले दृष्टि सम्बन्धी समस्या तीव्र

चश्मा सम्बन्धी रोचक कुराहरू

चश्मा हाम्रो दैनिकीको महत्वपूर्ण हिस्सा बनिसकेको छ, चाहे त्यो नजरको समस्या समाधान गर्न होस् वा फेसन स्टेटमेन्टका रूपमा। यहाँ चश्मा सम्बन्धी केही रोचक तथ्यहरू प्रस्तुत गरिएका छन्: 1. चश्माको आविष्कार 2. सबैभन्दा महँगो चश्मा 3. सनग्लासको इतिहास 4. चश्माको लोकप्रियता 5. ‘Bifocal Lenses’ को आविष्कार 6. चश्मा फेसन स्टेटमेन्टको रूपमा 7. चश्मा र सुपरहिरोहरू 8.

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक शीघ्र टुङ्गोमा पुर्‍याइने

काठमाडौं, ५ पुस – तिलगङ्गा आँखा प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय सभामा प्रस्तुत ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’को सम्बन्धमा सरोकारवालाहरूले गहन छलफल र सुझाव दिएका छन्। विधेयकको मस्यौदामा थप परिमार्जन गरी शीघ्र टुङ्गोमा पुर्‍याउन सांसदहरूले जोड दिएका छन्। प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले तिलगङ्गाले नेपाललाई आँखाको स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन मात्र नभई, विश्वभर सेवा

क्रिकेट खेल्दा धेरैजसो खेलाडीले चस्मा किन लगाउँछन्?Nepal Premier League (NPL)

NPL players wearing glasses क्रिकेट संसारभर लोकप्रिय खेल हो, जहाँ खेलाडीहरूको सान्दर्भिकता र प्रदर्शनलाई सधैं उच्च प्राथमिकतामा राखिन्छ। नेपाल प्रिमियर लिग (NPL) मा पनि खेलाडीहरूलाई धेरै जसो चस्मा लगाएको देख्न सकिन्छ। चस्मा लगाउनुको पछाडि खेलाडीहरूको आँखा स्वास्थ्य, प्रदर्शन र व्यक्तिगत आवश्यकताहरू छन्।क्रिकेट खेल्दा धेरैजसो खेलाडीले चस्मा लगाउने कारणहरु यस प्रकार छन्: १. यूभी किरणबाट बच्न

कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क मानसिक रोग विशेषज्ञ सेवा

मिति: २०८१ कार्तिक ३०, शुक्रबार कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र, कन्चनरुप–12, रुपनगरमा मानसिक स्वास्थ्यको विषयमा विशेष शिविर आयोजना गरिएको छ। शिविरमा बिराट शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ प्रा.डा. नवराज कोइराला र डा. दिक्षा कार्कीले 27 जनाको निशुल्क मानसिक स्वास्थ्य चेकजाँच गरेका छन्। शिविरको नेतृत्व गर्दै केन्द्रका अध्यक्ष अमर श्रेष्ठले यस्तो शिविर विशेष गरी मानसिक स्वास्थ्य

सहयोग पनि हुने EDV lottery 2026 form पनि भरिने अभियान संचालनमा

आज म मानव सेवा र राष्ट्र सेवाका बारेमा कुरा गर्छु । सामान्यतया ‘दिनु’ भन्ने बित्तिकै हामी नगद वा जिन्सी दिने कुरा सम्झन्छौँ । तर संसारका ज्ञानी, दानी र लोक हित गर्नेहरू वा तपाईँ हामी जोसुकैले सरसामानका अतिरिक्त दिनका निमित्त समय, शीप, ज्ञान, श्रम, प्रेरणा, सेवा आदि धेरै कुरा दिन सक्छौँ । जसले जे सक्छ, जुन

सत्तरीमा टेक्न लागेका डा सन्दूक अझै सक्रिय

सत्तरीमा टेक्न लागेका डा सन्दूक अझै सकृय फेब्रेवरी महिना चाँहीँ डा सन्दुक रुइटको फुर्सदिलो क्षण पो हो कि ?! सन २०२० को फेब्रेवरी महीनामा पनि Motivational Speech को लागि उनी समय मिलाएर न्युयोर्क आएका थिए | यसपालीको सन २०२४ को मोटिभेशनल स्पिच पनि फेब्रेवरी महिनामै भएको थियो | त्यो पनि दुई ठाउँमा – टेक्सास र
Follow by Email
YouTube