२०७९ कार्तिक १२, शनिबार ०९:३६
Category: Drishti news
२०७९ कार्तिक १, मंगलवार १३:२२
आखाको आपतकालीन अवस्था( Ocular Emergency and trauma) सम्बन्धी विशेष बार्तालाप
सन्तु:आखाको आपतकालीन अवस्था( Ocular Emergency and trauma)सन्तु:आखाको आपतकालीन अवस्था( Ocular Emergency and trauma)भनेको के हो ?अनिल :आखामा लाग्ने रोग व चोटपटक जसको उपचार समयमै गरिएन भने सधैको लागि आखाको दृष्टि गुम्न सक्ने अबस्थालाइ आखाको आपतकालीन अबस्था भनिन्छ।सन्तु : यस्तो कसरी हुन सक्छ सर ?अनिल: सन्तु भाइ , यो विभिन्न कारणले हुन सक्छ ।जस्तै : आखामा
२०७९ आश्विन २७, बिहीबार १४:२६
आँखा स्वास्थ्य केन्द्र प्रत्येक पालिका सम्म पुग्नुपर्छ ।
Love your eyes
२०७९ भाद्र २२, बुधबार १७:२४
किशोरकिशोरी अबस्थामा के कुरा ध्यान नदिनाले ‘बलात्कार’ भएपछी थाहा पाइन्छ?
किशोर किशोरिहरुमा बिपरित लिङ्गप्रती आकर्षित हुनु ,मन परेको जस्तो लाग्नु वा कुरा गर्न मन लाग्नु स्वभाविक हो। तर त्यसैलाइ प्रेम ठानेर एकैछिनमा सङ्गै मर्ने बाच्ने कसम खाने र शारीरिक सम्पर्क गरिहाल्ने प्रवृत्तिले समाजमा बिकराल अबस्था सिर्जना भइरहेको छ। केही महिना अघि देखि चलिरहेको अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बिच भएको यौन सम्बन्ध बलात्कारमा कसरी
२०७९ भाद्र ११, शनिबार ०८:०९
मान्छेहरू चस्मा किन लगाउछन ?चस्मा सम्बन्धि सम्पुर्ण जानकारी
चस्मा प्रयोग गर्ने अबस्था अनुसार फरक फरक प्रकारका हुने गर्दछन। सामान्यतया पावर भएका चस्मा र सनग्लास अर्थात फैसनेवल चस्मा भनेर बुझ्ने गरिन्छ। हामी किन सनग्लास प्रयोग गर्छौं? सनग्लास लगाउनुको सबैभन्दा महत्त्वपूर्ण फाइदा यो हो कि यसले तपाईंको आँखालाई पराबैंगनी (UV) प्रकाशबाट जोगाउँछ। पराबैंगनी प्रकाशले eyelid, कोर्निया, लेन्स र रेटिनामा हानिकारक प्रभाव पार्न सक्छ। चश्मा लगाउने
२०७९ भाद्र ९, बिहीबार ०६:०६
आँखामा रगत जम्नु भनेको के हो ?
तपाईंको आँखाको सेतो भागमा एक वा बढी रगतको धब्बा देखा पर्नु sub conjunctival hemmorrhage हो। आँखाको कन्जक्टिभामा धेरै साना रक्तनलीहरू हुन्छन् जुन फुट्न सक्छन। यदि तिनीहरू भाँचिन्छन भने, कन्जेक्टिभा र स्क्लेरा बीच रगत चुहावट हुन्छ। यो रक्तस्राव भनेको उज्यालो रातो दाग हो जुन तपाईंले आफ्नो आँखाको सेतो भागमा देख्नुहुन्छ। यी रगतका दागहरू डरलाग्दो देखिन सक्छन्।
२०७९ भाद्र ६, सोमबार ०४:०५
दृष्टि दोष ( Refractive Error ) भनेको के हो ?
आँखाले देखेको बस्तुको आकृति आँखाको भित्र रेटिना (दृष्टि पर्दा) मा बन्दछ। आँखाले कुनै पनि बस्तुलाई राम्ररि देख्न वा छुट्याउन नसक्नुलाई नै दृष्टि दोष भनिन्छ। दृष्टि दोष भएका मानिसले टाढा, नजिक अथवा दुवै राम्ररी देख्न सक्दैनन्। यसका लक्षणहरु के के हुन ? टाढा वा नजिकको बस्तु राम्ररी देख्न, पढ्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा डेडो
२०७९ भाद्र ४, शनिबार १४:५९
आखाको हेरचाह कसरि गर्ने
आँखा हाम्रो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो। आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्त्व छ। आँखामा विभिन्न खाले समस्याहरू देखापर्छन्। त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छ। गर्मीमा आँखा पाक्ने, चिलाउने र आखा पोल्ने समस्याले बढी सताउँछ। आँखामा समस्या आएपछि सुरूमा उपचारको लागि चिकित्सककहाँ नै जानुपर्छ। आँखामा
२०७९ भाद्र ४, शनिबार ०७:०६
What does Fundus Photography do?
Fundus Photography for 5 clinical disease which cause mostcases of preventable blindness.1-Diabetic Retinopathy2-Age Related Macular Degeneration3-Glucoma4-Hypertensive Retinopathy5-Cataract
२०७९ भाद्र ४, शनिबार ०६:३६
Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!