Tag: drishti krndra

चश्मा सम्बन्धी रोचक कुराहरू

चश्मा हाम्रो दैनिकीको महत्वपूर्ण हिस्सा बनिसकेको छ, चाहे त्यो नजरको समस्या समाधान गर्न होस् वा फेसन स्टेटमेन्टका रूपमा। यहाँ चश्मा सम्बन्धी केही रोचक तथ्यहरू प्रस्तुत गरिएका छन्: 1. चश्माको आविष्कार 2. सबैभन्दा महँगो चश्मा 3. सनग्लासको इतिहास 4. चश्माको लोकप्रियता 5. ‘Bifocal Lenses’ को आविष्कार 6. चश्मा फेसन स्टेटमेन्टको रूपमा 7. चश्मा र सुपरहिरोहरू 8.

खुर्कोटमा निशुल्क शल्यक्रिया शिबिर सम्पन्न

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा शनिबार देखि संचालन भएको दुई दिने मोतियाविन्दु भएका विरामीहरुको आँखाकाे निःशुल्क शल्यक्रिया शिबिर आज समापन भएको छ ।सुनकोसी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाकाे संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा शिविर शनिवार र आईतवार चलेको थियोे भने आज सोमबार

नुवाकोटमा निशुल्क मोतियाबिन्दु शल्यक्रिया  शिबिर सम्पन्न

2080/08/06तिलगंगा आँखा प्रतिष्ठान ,तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोट र रेडक्रस सोसाइटी नुवाकोट शाखा को आयोजना र फ्रेड हलोस फाउन्डेसनको सहयोगमा रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको भवनमा मिति 2080 मंसिर 4 गते देखि 6 गते सम्म सन्चालन भएको थियो । यस आँखा शिबिरलाई मध्यनजर गर्दै नुवाकोट जिल्ला भरी बीस ठाउमा मोतियाबिन्दु छनोट शिबिर सन्चालन भएको थियो

तिलागंगाको OMEC बिरामीको लागि बरदान

रामेछापको फर्पुका 78 बर्षिया धनलक्ष्मी सुनुवार विगत दुई वर्षदेखि मोतियाबिन्दुबाट पीडित हुनुहुदो रहेछ। उहाले केहि पनि देख्न नसक्ने भएर उनको दैनिक जीवनलाई अविश्वसनीय रूपमा गाह्रो बनाएको रहेछ। धनलक्ष्मीकी छोरी बालकुमारी सुनुवारले तिलगंगा आँखा प्रतिष्ठानको आउटरिच माइक्रोसर्जिकल आइ क्याम्प (OMEC) फाल्गुन 4 र 5 गते मन्थली तामाकोशी अस्पतालमा हुदैछ भन्ने सुन्नुभएको रहेछ र उनीहरूले आफ्नी आमालाई
Follow by Email
YouTube