एक मिलियन अमेरिकी डलर द्वारा डा.सन्दुक रुइत सम्मानित ।

नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । आज बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मोहमद बिन मुबारक अल खालिफाले डाक्टर रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिएका हुन । कोभिडका कारण पछिल्लो चार वर्षपछि

मधुमेह भएका बिरामिले किन आँखा जाँच गराउने ?

मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।उनले चाल्र्स बेस्टसँग मिलेर क्यानडा को टोरन्टो

why we need lover

We all need a lover, to help us live in this world. be happy Love makes you happy. It’s that simple. Love is like a drug, and once you have it, it can make everything in your life better. When you’re with someone special and feeling loved by that person—that’s when it all begins to

पैसा सबैथोक किन होइन?

सन्सारको  सबैभन्दा ठूलो ग्यास कम्पनीका मालिक होबार्ट हब्सन जिवनका अन्तिम घडिहरुमा पागल भए ।न्युयोर्क स्टक एक्सचेञ्जका प्रेसिडेन्ट रिचार्ग जेल जीवन बिताए । वालस्ट्रीटका ठुला सेयर बजारी जेस्सी लिभरमोरले आत्महत्या गरे । हिजो अस्ति नै भारतका सेयरबजारमा बिग बूल भनेर चिनिने झुनझुनवालाको अल्पायुमै हृदयघातका कारण मृत्युु भयो । यस्तै हिजो को एक पत्रीकामा 72 बर्षको उमेरमा

आखाको आपतकालीन अवस्था( Ocular Emergency and trauma) सम्बन्धी विशेष बार्तालाप

सन्तु:आखाको आपतकालीन अवस्था( Ocular Emergency and trauma)सन्तु:आखाको आपतकालीन अवस्था( Ocular Emergency and trauma)भनेको के हो ?अनिल :आखामा लाग्ने रोग व चोटपटक जसको उपचार समयमै गरिएन भने सधैको लागि आखाको दृष्टि गुम्न सक्ने अबस्थालाइ आखाको आपतकालीन अबस्था भनिन्छ।सन्तु : यस्तो कसरी हुन सक्छ सर ?अनिल: सन्तु भाइ , यो विभिन्न कारणले हुन सक्छ ।जस्तै : आखामा

किशोरकिशोरी अबस्थामा के कुरा ध्यान नदिनाले ‘बलात्कार’ भएपछी थाहा पाइन्छ?

किशोर किशोरिहरुमा बिपरित लिङ्गप्रती आकर्षित हुनु ,मन परेको जस्तो लाग्नु वा कुरा गर्न मन लाग्नु स्वभाविक हो। तर त्यसैलाइ प्रेम ठानेर एकैछिनमा सङ्गै मर्ने बाच्ने कसम खाने र शारीरिक सम्पर्क गरिहाल्ने प्रवृत्तिले समाजमा बिकराल अबस्था सिर्जना भइरहेको छ। केही महिना अघि देखि चलिरहेको अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बिच भएको यौन सम्बन्ध बलात्कारमा कसरी

मान्छेहरू चस्मा किन लगाउछन ?चस्मा सम्बन्धि सम्पुर्ण जानकारी

चस्मा प्रयोग गर्ने अबस्था अनुसार फरक फरक प्रकारका हुने गर्दछन। सामान्यतया पावर भएका चस्मा र सनग्लास अर्थात फैसनेवल चस्मा भनेर बुझ्ने गरिन्छ। हामी किन सनग्लास प्रयोग गर्छौं? सनग्लास लगाउनुको सबैभन्दा महत्त्वपूर्ण फाइदा यो हो कि यसले तपाईंको आँखालाई पराबैंगनी (UV) प्रकाशबाट जोगाउँछ। पराबैंगनी प्रकाशले eyelid, कोर्निया, लेन्स र रेटिनामा हानिकारक प्रभाव पार्न सक्छ। चश्मा लगाउने

आँखामा रगत जम्नु भनेको के हो ?

तपाईंको आँखाको सेतो भागमा एक वा बढी रगतको धब्बा देखा पर्नु sub conjunctival hemmorrhage हो। आँखाको कन्जक्टिभामा धेरै साना रक्तनलीहरू हुन्छन् जुन फुट्न सक्छन। यदि तिनीहरू भाँचिन्छन भने, कन्जेक्टिभा र स्क्लेरा बीच रगत चुहावट हुन्छ। यो रक्तस्राव भनेको उज्यालो रातो दाग हो जुन तपाईंले आफ्नो आँखाको सेतो भागमा देख्नुहुन्छ। यी रगतका दागहरू डरलाग्दो देखिन सक्छन्।
Follow by Email
YouTube