२०८२ भाद्र २८, शनिबार १०:३३
नेपालको नयाँ मोडमा कस्तो युवा अघि आउनु पर्छ?
नेपालको राजनीति फेरि एकपटक निर्णायक चरणमा पुगेको छ। संसद विघटन, अन्तरिम सरकारको गठन र आगामी फागुन २१ गते तोकिएको आम निर्वाचनले मुलुकलाई नयाँ मोडमा पुर्याएको छ। देशभरि एउटै स्वर सुनिन्छ,नेतृत्वमा अब युवाले आउनैपर्छ। तर प्रश्न के हो भने, कस्तो युवाले नेतृत्व गर्ने ? मुलुकलाई सही दिशामा डोर्याउन कस्तो युवाले नेतृत्व लिनुपर्छ भन्ने विषयमा अहिले गम्भीर