२०८१ पुष ५, शुक्रबार ०७:५२
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक शीघ्र टुङ्गोमा पुर्याइने
काठमाडौं, ५ पुस – तिलगङ्गा आँखा प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय सभामा प्रस्तुत ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’को सम्बन्धमा सरोकारवालाहरूले गहन छलफल र सुझाव दिएका छन्। विधेयकको मस्यौदामा थप परिमार्जन गरी शीघ्र टुङ्गोमा पुर्याउन सांसदहरूले जोड दिएका छन्। प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले तिलगङ्गाले नेपाललाई आँखाको स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन मात्र नभई, विश्वभर सेवा