२०८२ बैशाख ६, शनिबार १५:११
नेपालकै सबैभन्दा ठूलो B2B अप्टिकल प्रदर्शनी
काठमाडौं, वैशाख ६नेपालकै सबैभन्दा ठूलो B2B अप्टिकल प्रदर्शनी ‘Nepal Optical Expo 2025’ वैशाख ५ गते बाट काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ। तीनदिने यो प्रदर्शनी वैशाख ५, ६ र ७ गते (अप्रिल १८–२०, २०२५) सम्म सञ्चालन हुनेछ। प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ। नेपाल अप्टिकल उद्योगको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित