Mahakali Optical and Care Center र Morning Glory Secondary School बीच सम्झौता सम्पन्नकञ्चनपुरस्थित Mahakali Optical and Care Center र Morning Glory Secondary School बीच विद्यार्थीहरूको आँखा स्वास्थ्य संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले औपचारिक सहकार्य सम्झौता (MOU) सम्पन्न भएको छ।यस सम्झौताअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको नियमित आँखा परीक्षण, दृष्टिदोषको समयमै पहिचान तथा आवश्यक परामर्श र उपचार सेवा
निजगढ, बारा 2082/06/04 तिलगंगा आँखा अस्पतालद्वारा आयोजित मोतिबिन्दु शल्यक्रिया शिबिर मिति २०८२ असोज १ गतेदेखि ३ गतेसम्म निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल, निजगढ, बारामा सम्पन्न भएको छ। शिबिरमा बारा र रौतहट जिल्लाका विभिन्न स्थानीय तहसँगको सहकार्यमा आयोजित मोतिबिन्दु छनोट शिबिरमार्फत गाउँगाउँबाट आएका बिरामीहरूको निःशुल्क अपरेशन गरिएको थियो। दृष्टि कमजोर भएकादेखि आँखा नै नदेख्ने अवस्थासम्म पुगेका
✍️ अनिल साउद, आँखा स्वास्थ्यकर्मी (Eye Health Worker) गर्मी मौसम सुरु भएसँगै धेरैजसो मानिसहरू छालाको हेरचाहतर्फ केन्द्रित हुन्छन्, तर यो मौसममा आँखाको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। म एक आँखा स्वास्थ्यकर्मीको हैसियतले भन्न चाहन्छु—गर्मीको समयमा आँखासँग सम्बन्धित समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दो छ। धुलो, पसिना, उच्च तापक्रम र सूर्यको UV किरणजस्ता कारणले
सप्तरी जिल्ला कन्चरुप नगरपालिका वडा नम्बर 12 स्थित कृति सामुदायिक उपचार केन्द्रको भवनमा तिलगंगा आँखा प्रतिष्ठानको प्राबिधिक सहयोग,कृति कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको ब्यबस्थापन र हिमालय मोतिबिन्दु परियोजनाको आर्थिक सहयोगमा माघ तीन गते देखि छ गते सम्म शिबिर आँखा शिबिर सन्चालन भएको हो । शिबिरमा नेपालमा विभिन्न जिल्ला र भारतको बिहार प्रदेशका सर्बसाधारणहरुको निशुल्क मोतियाबिन्दुको
Outreach Microsurgical Camp: Bringing Vision to the Needy Date: June 6, 2023 In a remarkable effort to address the growing issue of vision impairment, the Tilganga Institute of Ophthalmology, in collaboration with the Ramechhap Community Eye Center and Tamakoshi Hospital, organized an Outreach Microsurgical Camp. This transformative initiative was generously supported by the Himalayan Cataract