Tag: chasma

चस्मा प्रयोगकर्ताहरुले जान्ने पर्ने १० कुराहरु

चश्मा प्रयोग गर्ने व्यक्तिहरूका लागि आँखा सुरक्षित राख्नु र चश्माको आयु बढाउनु दुवै उत्तिकै महत्वपूर्ण कुरा हो। धेरैजसो समस्या सानो लापरबाहीका कारण देखिन्छन्, जुन सजिलै रोक्न सकिन्छ। यहाँ केही व्यवहारिक सुझावहरू छन् जुन दैनिक जीवनमा अपनाउन सकिन्छ: १. सफा गर्ने सही तरिकाचश्मा सफा गर्दा सधैं माइक्रोफाइबर कपडा र विशेष लेन्स क्लिनर प्रयोग गर्नुहोस्। साधारण लुगा

अप्टिकल काउन्टरबाट चस्माको कथा

चस्मा—आँखाको साथी, दृष्टिको सहारा हो। चस्माको यात्रा हजारौं वर्षअघिदेखि सुरु भएको हो। जब मानिसले पहिलोपटक दृष्टिमा समस्या अनुभव गर्‍यो, त्यसको समाधान खोज्न थाल्यो। इतिहास अनुसार, प्राचीन रोमन र ग्रीक सभ्यतामा पानीले भरिएको गिलास वा सिसाका टुक्रा प्रयोग गरेर वस्तुहरू ठूला देखाउने प्रयास गरिएको पाइन्छ। चस्माको इतिहास हजारौं वर्ष पुरानो भए पनि लिखित प्रमाण अनुसार पहिलो

मान्छेहरू चस्मा किन लगाउछन ?चस्मा सम्बन्धि सम्पुर्ण जानकारी

चस्मा प्रयोग गर्ने अबस्था अनुसार फरक फरक प्रकारका हुने गर्दछन। सामान्यतया पावर भएका चस्मा र सनग्लास अर्थात फैसनेवल चस्मा भनेर बुझ्ने गरिन्छ। हामी किन सनग्लास प्रयोग गर्छौं? सनग्लास लगाउनुको सबैभन्दा महत्त्वपूर्ण फाइदा यो हो कि यसले तपाईंको आँखालाई पराबैंगनी (UV) प्रकाशबाट जोगाउँछ। पराबैंगनी प्रकाशले eyelid, कोर्निया, लेन्स र रेटिनामा हानिकारक प्रभाव पार्न सक्छ। चश्मा लगाउने

के तपाई चस्माको सौखिन हुनुहुन्छ ? यसरी चिन्नुहोस् चस्माको ‘क्वालिटी”

प्रदुषणबाट बच्न देशै भरी चस्मा अनिवार्यजस्तै बनेको छ । तर, आजकल चस्मा प्रदुषण रोक्नमात्रै लगाइन्न । देशका विभिन्न सहरबजारमा घाम, धुलो धुवाबाट बच्न तथा फेसनेबल देखिनका लागि चस्मा अनिवार्य जस्तै बनेको छ । तर, रंग, फ्रेम र डिजाईन मात्र हेरेर प्रयोग गरिने चस्मा आँखाका लागि उल्टै जोखिम बन्ने गरेको छ । बजारमा ८० रुपैयाँदेखि ३०
Follow by Email
YouTube