२०८२ बैशाख २, मंगलवार १०:२१
प्रत्येक शनिबार चलिरहेको निशुल्क स्वास्थ्य सेवाको वार्षिक प्रतिवेदन कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखामा बुझाइयो।
कञ्चनरूप नगरपालिका वडा नं. १२ स्थित रूपनगर चोकमा २०८१ साल बैशाख १ गते शनिबारदेखि सञ्चालनमा आएको ‘एक निस्वार्थ अभियान: राष्ट्रको लागि दुई घन्टा योगदान’ कार्यक्रमको वार्षिक प्रतिवेदन आज औपचारिक रूपमा नगरपालिकाको स्वास्थ्य शाखामा बुझाइएको छ। कार्यक्रम संयोजक अनिल साउदका अनुसार, हरेक शनिबार बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने यो सेवाले वर्ष भरिमा २८ हप्ता