Category: Eye health

चस्मा प्रयोगकर्ताहरुले जान्ने पर्ने १० कुराहरु

चश्मा प्रयोग गर्ने व्यक्तिहरूका लागि आँखा सुरक्षित राख्नु र चश्माको आयु बढाउनु दुवै उत्तिकै महत्वपूर्ण कुरा हो। धेरैजसो समस्या सानो लापरबाहीका कारण देखिन्छन्, जुन सजिलै रोक्न सकिन्छ। यहाँ केही व्यवहारिक सुझावहरू छन् जुन दैनिक जीवनमा अपनाउन सकिन्छ: १. सफा गर्ने सही तरिकाचश्मा सफा गर्दा सधैं माइक्रोफाइबर कपडा र विशेष लेन्स क्लिनर प्रयोग गर्नुहोस्। साधारण लुगा

अनिल साउदको चस्मा पाठशाला पुस्तक सार्बजनिक

प्रिय पाठकवृन्द, आँखा हाम्रो जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति हो। तर चस्मा र आँखा स्वास्थ्यबारे सही जानकारीको अभावले धेरै मानिस अनावश्यक समस्या र खर्चमा परिरहेका छन्। यही कुराले मलाई Chasma Pathshala लेख्न प्रेरित गर्‍यो। वर्षौंदेखि आँखा स्वास्थ्य क्षेत्रमा काम गर्दा मैले देखेका वास्तविक अनुभव, सेवाग्राहीका जिज्ञासा, सस्तो र महँगो चस्माबारेको भ्रम, पावरको अर्थ नबुझ्दा हुने असर

स्वास्थ्यसेवा पहुँचयोग्य बनाउन सम्झौता

महेन्द्रनगर, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित मन्त्र अस्पताल एन्ड रिसर्च सेन्टर र महाकाली अप्टिकल एन्ड केयर सेन्टरबीच स्वास्थ्य सेवा आदानप्रदानका लागि द्विपक्षीय सम्झौता (MoU) भएको छ। बिरामीहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले दुवै संस्थाबीच बिहीबार एक औपचारिक सहमति भएको हो। सम्झौता पत्रमा मन्त्र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. गोविन्द रोकाया र महाकाली अप्टिकल एण्ड

अप्टिकल काउन्टरबाट चस्माको कथा

चस्मा—आँखाको साथी, दृष्टिको सहारा हो। चस्माको यात्रा हजारौं वर्षअघिदेखि सुरु भएको हो। जब मानिसले पहिलोपटक दृष्टिमा समस्या अनुभव गर्‍यो, त्यसको समाधान खोज्न थाल्यो। इतिहास अनुसार, प्राचीन रोमन र ग्रीक सभ्यतामा पानीले भरिएको गिलास वा सिसाका टुक्रा प्रयोग गरेर वस्तुहरू ठूला देखाउने प्रयास गरिएको पाइन्छ। चस्माको इतिहास हजारौं वर्ष पुरानो भए पनि लिखित प्रमाण अनुसार पहिलो

Ramechhap Outreach Microsurgical Camp: Bringing Vision to the Needy

Outreach Microsurgical Camp: Bringing Vision to the Needy Date: June 6, 2023 In a remarkable effort to address the growing issue of vision impairment, the Tilganga Institute of Ophthalmology, in collaboration with the Ramechhap Community Eye Center and Tamakoshi Hospital, organized an Outreach Microsurgical Camp. This transformative initiative was generously supported by the Himalayan Cataract

तिलागंगाको OMEC बिरामीको लागि बरदान

रामेछापको फर्पुका 78 बर्षिया धनलक्ष्मी सुनुवार विगत दुई वर्षदेखि मोतियाबिन्दुबाट पीडित हुनुहुदो रहेछ। उहाले केहि पनि देख्न नसक्ने भएर उनको दैनिक जीवनलाई अविश्वसनीय रूपमा गाह्रो बनाएको रहेछ। धनलक्ष्मीकी छोरी बालकुमारी सुनुवारले तिलगंगा आँखा प्रतिष्ठानको आउटरिच माइक्रोसर्जिकल आइ क्याम्प (OMEC) फाल्गुन 4 र 5 गते मन्थली तामाकोशी अस्पतालमा हुदैछ भन्ने सुन्नुभएको रहेछ र उनीहरूले आफ्नी आमालाई

मान्छेहरू चस्मा किन लगाउछन ?चस्मा सम्बन्धि सम्पुर्ण जानकारी

चस्मा प्रयोग गर्ने अबस्था अनुसार फरक फरक प्रकारका हुने गर्दछन। सामान्यतया पावर भएका चस्मा र सनग्लास अर्थात फैसनेवल चस्मा भनेर बुझ्ने गरिन्छ। हामी किन सनग्लास प्रयोग गर्छौं? सनग्लास लगाउनुको सबैभन्दा महत्त्वपूर्ण फाइदा यो हो कि यसले तपाईंको आँखालाई पराबैंगनी (UV) प्रकाशबाट जोगाउँछ। पराबैंगनी प्रकाशले eyelid, कोर्निया, लेन्स र रेटिनामा हानिकारक प्रभाव पार्न सक्छ। चश्मा लगाउने

आँखामा रगत जम्नु भनेको के हो ?

तपाईंको आँखाको सेतो भागमा एक वा बढी रगतको धब्बा देखा पर्नु sub conjunctival hemmorrhage हो। आँखाको कन्जक्टिभामा धेरै साना रक्तनलीहरू हुन्छन् जुन फुट्न सक्छन। यदि तिनीहरू भाँचिन्छन भने, कन्जेक्टिभा र स्क्लेरा बीच रगत चुहावट हुन्छ। यो रक्तस्राव भनेको उज्यालो रातो दाग हो जुन तपाईंले आफ्नो आँखाको सेतो भागमा देख्नुहुन्छ। यी रगतका दागहरू डरलाग्दो देखिन सक्छन्।
Follow by Email
YouTube